थेसलोनिकीहरूलाई पत्र: पहिलो थेसलोनिकीहरूको टिप्पणी


यस पुस्तकले थेसलोनिकीको पत्रको सन्देश बुझ्‍न सहायता गर्छ । चर्चका स्थापक र विश्‍वासीहरू बीचको गहिरो प्रेम, सरोकार र समर्पणतालाई स्पष्‍ट र सटीक रूपमा वर्णन गरिएको छ । यस पुस्तकमा ऐतिहासिक पृष्‍ठभूमि र त्यस समयको परिस्थितिलाई सही किसिमले चित्रण गरिएको छ । साथै यस पुस्तकले केही हदसम्म पावलका अन्य पत्रहरूको अध्ययनमा पनि सहायता पुर्‍याउँछ ।