गोप्य लाजबाट बाहिर निस्कनु

मूल्य रू २५० । पृष्‍ठ सङ्ख्या १०० । ख्रीष्‍टियान जीवन । चेलापन ।

जेनिफरको यस पुस्तकले जीवनका गहिरा पीडा, चूर्णता र संघर्षहरूलाई ईमानदार रूपमा प्रस्तुत गर्दै परमेश्‍वरमा राखिएको आशा, निको पार्ने शक्ति र रूपान्तरणको गवाही दिन्छ । यसले बाल्यकालको दुःख भोगाइ, दुर्व्यवहार, गर्भपतन र अक्षमाशीलता जस्ता संवेदनशील विषयहरू उत्थान गर्दै आफ्ना पाठकलाई जीवनको नयाँ उद्देश्यतर्फ अग्रसर हुन प्रेरणा दिन्छ । उहाँको जीवनीले धेरै जना व्यक्तिको हृदयलाई निको पार्ने काम गरेको छ । उहाँको जीवन अध्ययन गर्न तपाईंलाई स्वागत गर्दछु ।