मत्ती: यहूदीहरूका राजा

मत्तीको सुसमाचार गहन् रूपमा अध्ययन गर्न चाहने प्रत्येक व्यक्तिको निम्ति यो पुस्तक सहयोगी बन्‍न सक्छ । यस पुस्तकमा यहूदी परम्परा, ऐतिहासिक पृष्‍ठभूमि, चालचलन र त्यस समयको परिस्थितिलाई सही रूपमा चित्रण गरिएको छ । जसले मत्तीको सन्देश सही किसिमले बुझ्‍न सहायता गर्दछ । साथै यस पुस्तकले सहदृष्‍टि सुसमाचारको अध्ययनमा पनि सहायता गर्छ ।