पण्डिता रमाबाई सरस्वती

पा. श्याम मानन्धर

पण्डिता रमाबाई सरस्वती(२३ अप्रिल १८५८-५ अफ्रिल १९२२) भारतको एक प्रतिष्‍ठित ब्राह्‍मण परिवारमा जन्मेकी थिइन् । उनी तत्कालीन भारतका प्रमुख महिला समाज सुधारक र शिक्षाविद्हरू मध्ये एक थिइन् ।

परमेश्‍वरको वचन हाम्रो ज्योति

परमेश्‍वरको वचन मेरो गोडाको निम्ति बत्ती र मेरो बाटोको निम्ति उज्यालो हो ।

परमेश्‍वरमा धन्यवादी बन्‍नुहोस्

परमेश्‍वरको प्रेम, अनुग्रह र विश्‍वासयोग्यताप्रति धन्यवादी हुनु सबै मानिसको निम्ति असल र लाभदायक छ ।

आओ, लेओ, मसँग सिक

पा. श्याम मानन्धर

हामीले बोक्‍न नसक्‍ने बोझहरूबाट छुटकारा दिनुभई हाम्रो जीवन अघि बढाउन उहाँले हामीलाई विश्राम, शान्ति र आफ्नो पवित्र आत्मा दिनुहुन्छ ।