Servant of the Word

Rev. Shyam
Manandhar

Pastor · Author · Mentor · Translator · Social Worker

Advancing biblical teaching across Nepal and beyond.

About me

Rooted in Faith , Committed to People

SERVANT OF THE WORD

Rev. Shyam Manandhar is a respected Nepali Christian leader committed to advancing biblical teaching and equipping faith leaders. He serves as a Pastor, Author, Mentor, Translator, and Social Worker, dedicating his life to spiritual growth, leadership development, and community transformation. Through his ministry, writing, and mentorship, Rev. Manandhar has become a guiding voice for many, fostering strong foundations of faith and service across Nepal and beyond.

Rooted in Faith, Committed to People
Vision

To see every Nepali believer equipped with the Word of God in their own tongue, rooted in sound doctrine, and empowered to transform their community.

— Rev. Shyam Manandhar
Important Links and Informations
Events
Learn about recent all events
Books
Articles
Media
Videos
Events videos collection
Published Works

Books & Writings

View all →
पृष्‍ठ सङ्ख्या ३१० । बाइबलीय अध्ययन ।
Shyam Manandhar
गोप्य लाजबाट बाहिर निस्कनु

जेनिफरको यस पुस्तकले जीवनका गहिरा पीडा, चूर्णता र संघर्षहरूलाई ईमानदार रूपमा प्रस्तुत गर्दै परमेश्‍वरमा राखिएको आशा, निको पार्ने शक्ति र रूपान्तरणको गवाही दिन्छ । यसले बाल्यकालको दुःख भोगाइ, दुर्व्यवहार, गर्भपतन र अक्षमाशीलता जस्ता संवेदनशील विषयहरू उत्थान गर्दै आफ्ना पाठकलाई जीवनको नयाँ उद्देश्यतर्फ अग्रसर हुन प्रेरणा दिन्छ । उहाँको जीवनीले धेरै जना व्यक्तिको हृदयलाई निको पार्ने काम गरेको छ । उहाँको जीवन अध्ययन गर्न तपाईंलाई स्वागत गर्दछु ।

Learn more → →
पृष्‍ठ सङ्ख्या ३१० । बाइबलीय अध्ययन ।
Shyam Manandhar
थेसलोनिकीहरूलाई पत्र: पहिलो थेसलोनिकीहरूको टिप्पणी

यस पुस्तकले थेसलोनिकीको पत्रको सन्देश बुझ्‍न सहायता गर्छ । चर्चका स्थापक र विश्‍वासीहरू बीचको गहिरो प्रेम, सरोकार र समर्पणतालाई स्पष्‍ट र सटीक रूपमा वर्णन गरिएको छ । यस पुस्तकमा ऐतिहासिक पृष्‍ठभूमि र त्यस समयको परिस्थितिलाई सही किसिमले चित्रण गरिएको छ । साथै यस पुस्तकले केही हदसम्म पावलका अन्य पत्रहरूको अध्ययनमा पनि सहायता पुर्‍याउँछ ।

Learn more → →
पृष्‍ठ सङ्ख्या ३१० । बाइबलीय अध्ययन ।
Shyam Manandhar
मत्तीको सुसमाचार

मत्तीको सुसमाचार गहन् रूपमा अध्ययन गर्न चाहने प्रत्येक व्यक्तिको निम्ति यो पुस्तक सहयोगी बन्‍न सक्छ । यस पुस्तकमा यहूदी परम्परा, ऐतिहासिक पृष्‍ठभूमि, चालचलन र त्यस समयको परिस्थितिलाई सही रूपमा चित्रण गरिएको छ । जसले मत्तीको सन्देश सही किसिमले बुझ्‍न सहायता गर्दछ । साथै यस पुस्तकले सहदृष्‍टि सुसमाचारको अध्ययनमा पनि सहायता गर्छ ।

Learn more → →
Latest Articles

News & Articles

View all →

पण्डिता रमाबाई सरस्वती

पण्डिता रमाबाई सरस्वती(२३ अप्रिल १८५८-५ अफ्रिल १९२२) भारतको एक प्रतिष्‍ठित ब्राह्‍मण परिवारमा जन्मेकी थिइन् । उनी तत्कालीन भारतका प्रमुख महिला समाज सुधारक र शिक्षाविद्हरू मध्ये एक थिइन् ।

Read article →

परमेश्‍वरको वचन हाम्रो ज्योति

Read →

परमेश्‍वरमा धन्यवादी बन्‍नुहोस्

Read →
Speaking & Events

Upcoming Engagements / Events

View all →